२०८३, २ भाद्र बुधबार

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदा बिरामी परेका डिभिजन वन कार्यालय, धादिङका प्रमुखसहित दुई जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर…