२०८३, १९ आश्विन मंगलबार

रवि लामिछानेलाई काठमाडौं लगिँदै

रवि लामिछानेलाई काठमाडौं लगिँदै


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज दिउँसो रुपन्देही कारागारबाट ३:१० बजे बुद्ध एअर फ्लाइटमार्फत काठमाडौं लगिँदै छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेकालाई मानव अधिकार आयोगले ज्यानको असुरक्षा रहेको भन्दै सरुवा गर्न सिफारिस गरेको थियो ।

उनी पुर्पक्षका लागि जेलमा छन्। अदालतले उनलाई दोषी ठहर गरी कारागारमा राखेको हो। यस प्रकरणमा सहकारी संस्थाबाट लगानीकर्ताको रकम ठगी गरिएको आरोप छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १ : १६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि