२०८३, २७ भाद्र आईतबार

भीमफेदी कारागारमा कैदीको मृत्यु

भीमफेदी कारागारमा कैदीको मृत्यु


हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको छ ।

कारागार प्रमुख सुवास पौडेलका अनुसार, दुलाललाई बिहान ५ः ४० मा श्श्वासप्रश्वासको समस्या देखिएको थियो। प्राथमिक उपचारपछि बाथरूम गएका उनलाई त्यहीँ गम्भीर अवस्था आएर अस्पताल लगिँदा ६ः ५५ बजे मृत घोषित गरिएको हो।

दुलाल चितवन जिल्ला अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए। मृत्युपछि पोष्टमार्टम गरेर मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने बताइएको छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १ : १० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।