२०८३, २ भाद्र बुधबार

पत्रकार रमा दाहाललाई प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति

पत्रकार रमा दाहाललाई प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति


झापा । प्रेस चौतारी नेपाल झापाले संगठनका संस्थापक अध्यक्ष स्व. नेत्र पाठकको सम्झनामा कान्तिपुरकर्मी पत्रकार रमा दाहाललाई लेखनवृत्ति प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले दाहाललाई सम्मानपत्र प्रदान गर्नुभयो। प्रेस चौतारी झापाको जिल्ला समितिको बैठकले साउन ११ मा गठन गरेको तीन सदस्यीय छनौट समितिको सिफारिसअनुसार दाहाललाई चयन गरिएको हो। समितिमा अध्यक्ष प्रदीप परियार, फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य थिए ।

पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरू न्याय पाउन सकिरहेका छैनन् भन्ने विषयमा समाचार लेखेकी थिइन्। यही उत्कृष्ट कामको आधारमा उनलाई लेखनवृत्ति दिइएको हो ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १२ : १५ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश