२०८३, १९ आश्विन मंगलबार

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग


काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जानबाट नरोकिने स्पष्ट पारेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक यात्रालाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सात पक्षसँग सहकार्यको आग्रह गरे। उनले फर्जी कागजात प्रयोग गर्नेहरूलाई भने कडाइका साथ कारबाही गरिने चेतावनी दिए ।

विभागले यात्रुहरूलाई आवश्यक कागजातसहित मात्र यात्रा गर्न, दलालबाट सचेत रहन र कुनै अनियमितता देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ५ : २१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि