सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको स्थल सम्पर्क आज मंगलवारबाट सुचारु हुँदैछ । एक औपचारिक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सुनकोशी नदीमा बनाइएको बेलिब्रिजको उद्घाटन गदै हुनुहुन्छ । सो कार्यक्रमको आयोजना रामेछापले गरेको हो । बिहान १० बजे खुर्कोटमा आयोजित कार्यक्रमका बीच नेपाली सेनाले निर्माण गरेको उक्त…