जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि हिन्दु-मुस्लिमसहित सबै समुदायको साझा घर भएको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम राख्न सबैलाई अपिल गरेका छन्। धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवाद उग्र बन्दै गएपछि मुख्यमन्त्री यादवले फेसबुकमार्फत सन्देश जारी गर्दै मधेशको विविधता नै यसको शक्ति भएको बताएका छन्। ‘मधेशको शक्ति एकतामा…