२७५ एजेन्सी छनोटपछि सरकार अप्ठ्यारोमा, मलेसियासँग वार्ता कि FWCMS स्वीकार-दुई विकल्प अगाडि काठमाडौं । मलेसियाले नेपालबाट कामदार लैजान २५ वटा Primary र २५० वटा Associate गरी २७५ Recruitment Agency को संरचना अघि सारेपछि नेपालमा वैदेशिक रोजगार व्यवसायीबीच विवाद चर्किएको छ। मलेसियाको Foreign Worker Centralized Management System (FWCMS) अन्तर्गत सीमित एजेन्सीमार्फत मात्रै कामदार पठाउने व्यवस्थालाई लिएर…