२०८३, ३ भाद्र बिहीबार

बाढी–पहिरोले राजमार्ग थला, दर्जनौँ सडकखण्डमा यातायात ठप्प

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानले देशभरका प्रमुख राजमार्गको यातायात प्रभावित बनेको छ। विभिन्न जिल्लामा सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन समस्यामा परेका छन्। प्रहरीका अनुसार तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा र रुकुम पश्चिमलगायत जिल्लाका महत्वपूर्ण सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन। सिन्धुपाल्चोकमा पहिरो र सडक भासिँदा अरनिको राजमार्गका जिरोकिलो, कोदारी,…