काठमाडौं, भाद्र १ । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रता विरोधि प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शुक्रबारबाट लागू गरिएको नयाँ मुलुकी ऐनका २ सय भन्दा बढि प्रावधान प्रेस स्वतन्त्रताविरोधि रहेको उल्लेख गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । उनले नयाँ मुलुकी ऐनका…