२०८३, ११ कार्तिक बुधबार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित


काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला अदालत का आजका सम्पूर्ण कामकारबाही स्थगित गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट, गौरले गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनको उक्त निर्णयसँगै अदालतका नियमित सेवा प्रभावित भएका हुन्।

अदालतले सूचना जारी गर्दै आज प्रदान गरिने सम्पूर्ण सेवा स्थगित रहने जनाएको छ। साथै, आजका लागि तोकिएका तारिख तथा म्याद नगुज्रिने समेत स्पष्ट गरिएको छ।

कर्फ्युका कारण जिल्लामा जनजीवन प्रभावित भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

प्रकाशित मिति : २०८२, ९ फाल्गुन आईतबार  ११ : ४४ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव