काठमाडौं । नेकपा माओवादी केन्द्रमा बढ्दो गुटबन्दी र नेतृत्व संघर्षले पार्टी संगठनलाई कमजोर पारिरहेको छ । हालै सम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा देखा परेको विवादले माओवादी केन्द्रको अस्तित्वमाथि प्रश्न उठाएको छ । पार्टीको महिला संगठनको सम्मेलन अध्यक्ष चयनका कारण स्थगित हुनुपर्ने स्थिति आयो भने, भदौ २० गते कोटेश्वरको ‘ए…