२०८३, १९ आश्विन मंगलबार

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला परेका छन्। लमहीस्थित होटल अर्घाखाँची एण्ड लज का सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नै होटलको कोठाभित्र मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रमुख इन्सपेक्टर रोशनराज पाण्डेका अनुसार खनाल बसोबास गर्दै आएको कोठाभित्रै आज बिहान मृत अवस्थामा फेला परेका…