रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मंगलबार बिहान करिब ११ बजे भएको उक्त दुर्घटना विगु–६ स्थित आलम्पुमा भएको हो। दोलखा प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनामा ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको छ। उनी विगु गाउँपालिका–६ आलम्पुका बासिन्दा हुन्। ट्याक्टरमा सवार अन्य तीन…