२०८३, ९ श्रावण आईतबार

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु


रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा मृत्यु भएको छ। प्रहरीका अनुसार ५० वर्षीय रानामगरले आफैं चलाएको लु प्र १/००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटना बाङ्गेसल्ला क्षेत्रमा भएको हो।

दुर्घटनापछि गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै उपप्रमुख रानामगरको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १२ असार शनिबार  ८ : ३० बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक