धनगढी । कैलाली जिल्लामा श्रीमतीको हत्या गरेर श्रीमानले आफूमाथि नै गोली चलाएको घटना सार्वजनिक भएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिना का अनुसार, जङ्गलमा बाख्रा चराउन गएका बेला उक्त घटना…