काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सम्पन्न भएको छ । तीमध्ये १९ शव आफन्तले बुझिसकेका छन् । फोरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार, सात वटा शव पूर्ण रूपमा जलेर कंकाल अवस्थामा छन् । ती सबै शव भाटभटेनी, चुच्चेपाटी क्षेत्रबाट ल्याइएको हो । डा। चौधरीका अनुसार, अत्यधिक जलेका…