२०८३, १९ आश्विन मंगलबार

युएईले नेपाली भिसा रोक्यो, सरकारलाई कूटनीतिक पहल गर्न सुझाव

युएईले नेपाली भिसा रोक्यो, सरकारलाई कूटनीतिक पहल गर्न सुझाव


काठमाडौं । नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि ११ हजारभन्दा बढी कैदी फरार भएपछि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीका लागि कामदार र भिजिट भिसा रोकिएको छ। यद्यपि युएईले औपचारिक सूचना भने जारी गरेको छैन।

भिसा आवेदनहरू निरन्तर अस्वीकृत भइरहेकाले मेनपावर कम्पनी र ट्राभल एजेन्सीहरू प्रभावित भएका छन्।
श्रम विज्ञ र व्यवसायीहरूले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

श्रम विज्ञ डा. जीवन बानियाँले परराष्ट्र मन्त्री नभएको अवस्थामा प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन्।
दुबईमा करिब ६ लाख नेपाली कार्यरत छन् भने भिसा रोकिए रेमिट्यान्समा समेत असर पर्ने विज्ञहरूको चेतावनी छ।

प्रकाशित मिति : २०८२, ४ आश्विन शनिबार  ७ : ५८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि