२०८३, २० जेष्ठ बिहीबार

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी

काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी इजरायली सेनाका अधिकारीहरूले दिएका छन्। इजरायली सेना (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिका निवासी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूसँग भिडियो कन्फरेन्समार्फत औपचारिक जानकारी दिएका हुन्। अमेरिकाको पहलमा…