काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा आज बिहान बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आएको ना८ख २५९१ नम्बरको टिपर बिहान करिब ९ बजे ठक्कर खाएका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार घाइतेहरुलाई तत्काल उद्धार…