२०८३, १९ आश्विन मंगलबार

कालीबाबाबाट प्रधानमन्त्री कार्कीलाई बधाई, जेन-जी आन्दोलनको छानबिन गर्न आग्रह

कालीबाबाबाट प्रधानमन्त्री कार्कीलाई बधाई, जेन-जी आन्दोलनको छानबिन गर्न आग्रह

कालीबाबाबाट प्रधानमन्त्री कार्कीलाई बधाई, जेन–जी आन्दोलनको छानबिन गर्न आग्रह


काठमाडौँ । अन्तर्राष्ट्रिय सन्त कालीबाबा (महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश) ले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको शुभकामना दिँदै जेन–जी आन्दोलनमा भएको हिंसा र जनधनको क्षतिमा छानबिन गर्न आग्रह गरेका छन्।

भिडियो सन्देशमार्फत कालीबाबाले आन्दोलनका दोषीहरूलाई कानुनी दायरामा ल्याउन र भ्रष्टाचार अन्त्यका लागि शक्तिशाली आयोग गठन गर्न सरकारलाई सुझाव दिएका छन् । पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा शान्ति, समृद्धि र राष्ट्रनिर्माणमा सरकारले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले मन्त्रीहरूलाई पनि राष्ट्रहितमा इमान्दारीपूर्वक काम गर्न आह्वान गरेका छन् । कालीबाबाले आगामी दिनमा नेपालले समृद्ध, शान्त र सुन्दर राष्ट्रको रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार  ७ : ४० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि