काभ्रेपलाञ्चोक । काभ्रेको तेमाल गाउँपालिका-८ की ५७ वर्षीया ल्होमो तामाङको रोशी खोलाले बगाउँदा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार खेत बगाएको हेर्न गएकी तामाङ खोलो तर्ने क्रममा बाढीले बगाएको हो। स्थानीयले खोलाबाट निकालेर सर्जिवन प्रयास गरे पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ। यसअघि हिजो मात्र सोही क्षेत्रमा सुक्खा पहिरोले…