काठमाडौं । जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्। प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति…