२०८३, १९ आश्विन मंगलबार

अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिर, सिंगापुर पहिलो

अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिर, सिंगापुर पहिलो


काठमाडौं । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका शीर्ष १० शक्तिशाली पासपोर्टको सूचीबाट बाहिरिएको छ। हेनले एन्ड पार्टनर्सद्वारा सार्वजनिक हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, अमेरिका अहिले १२औं स्थानमा पुगेको छ।

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको छ, जसका नागरिकले १९३ देशमा भिसा बिना प्रवेश पाउँछन्। दक्षिण कोरिया दोस्रो र जापान तेस्रो स्थानमा रहेका छन्। नेपालको पासपोर्ट १०१औं स्थानमै यथावत छ भने भारत ८ स्थान उक्लिँदै ७७औं स्थानमा पुगेको छ।
विश्लेषकहरूका अनुसार अमेरिकी पासपोर्टको गिरावट पछिल्ला वर्षहरूमा अन्य देशहरूले अमेरिकी नागरिकका लागि भिसा नियम कडा बनाउँदा आएको हो।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ८ : ४१ बजे

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज