२०८३, १९ आश्विन मंगलबार

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार


रौतहट । गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ। गौर–१ को सीमा क्षेत्र नजिक बाढीको पानीमा राजदेवी–८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको निधन भएको हो।

सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदा उनीहरू बाढीमा डुबेका थिए। डुबेका मध्ये ४ जनालाई स्थानीयले उद्धार गरेका थिए भने ३ जनाको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीपछि फेला पारेका हुन्।

तीनै बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  १२ : ०८ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर