२०८३, १८ जेष्ठ मंगलबार

आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको छ। यस प्रभावका कारण अहिले गण्डकी प्रदेशका केही स्थानहरू, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो…