काठमाडौं । आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने भएको छ । पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानले दक्षिण कोरियाको इओएलमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ गर्न लागेको ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट नेपालकी अध्यक्ष सतिकला लामाले जानकारी दिएकी छन् । पिस सोइभा हङ मनोरञ्जनको सहकार्यमा ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट नेपालले विदेशी भुमिमा नेपाली कला…