२०८३, २७ भाद्र आईतबार

भाषा र राष्ट्रिय एकताको प्रतीक भानुभक्तको २१३औँ जन्मजयन्ती आज

काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका नेपाली समुदायले विविध साहित्यिक, सांस्कृतिक र स्मरण कार्यक्रम आयोजना गरी मनाइरहेका छन्। नेपाली भाषालाई साहित्यिक उचाइमा पुर्‍याउने व्यक्तित्वका रूपमा चिनिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेपछि नेपाली समाजमा साहित्यको पहुँच व्यापक बनेको मानिन्छ। उनका कृतिले नेपाली…