रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो करिब ३०० मिटर तल खसेपछि दुर्घटना भएको हो। उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु…