काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । यही प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा बादल, वर्षा र तातो मौसमको मिश्रित अवस्था रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य…