२०८२, २७ कार्तिक बिहीबार

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीत संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीत संरचना हटाउन ७ दिने अल्टिमेटम


काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन सात दिने समय सीमा तोकेको छ।

गत असोज २ गते सम्पन्न संयुक्त बैठकले मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि, महानगरपालिकाले आज अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो। सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिनेछ।”

महानगरपालिकाले ७ दिनभित्र संरचना हटाउन आग्रह गर्दै चेतावनी दिएको छ कि तोकिएको समयभित्र नहटाए कानुनी कारबाही अघि बढाइनेछ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  १० : ०८ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई