२०८३, १८ आश्विन सोमबार

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित ठाउँ चाहिन्छ । त्यसैले हाम्रो राहत प्रणाली प्रायः चामल, दाल, नुन, तेल, पानी र त्रिपालमा केन्द्रित हुने गरेको छ। यी सामग्री निस्सन्देह अत्यावश्यक हुन् । तर राहतको अर्थ यतिमै सीमित छैन । विपद्को समयमा सबै मानिस एउटै प्रकारको आवश्यकता लिएर बाँचिरहेका हुँदैनन् । विशेषगरी महिला,…