२०८३, १८ आश्विन सोमबार

आजको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा, मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी, कर्णाली…