२०८३, २७ भाद्र आईतबार

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन । अत्यधिक गर्मी र खडेरीका कारण बेलायतमा डढेलोले भयावह रूप लिन थालेपछि सरकारले गोर्खा सैनिकसहित सेना परिचालन गरेको छ। आगलागी नियन्त्रणमा अग्निनियन्त्रकलाई सहयोग गर्न साउथ वेल्समा क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्टका करिब १०० सैनिक खटिएका छन्। गोर्खा सैनिकसँगै २२ रोयल इन्जिनियरका टोलीसमेत परिचालन गरिएको छ।…