काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११ औं महाधिवेशनमा सचिव पदमा उठ्नु आफ्नो स्वाभाविक हक भएको दाबी गर्दै स्पष्ट चेतावनी दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लामो समयदेखि सक्रिय रहेका राईले बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “पार्टीमा क्रमशः अघि बढ्ने क्रममा सचिव पद मेरो स्वाभाविक दाबी हो। १० औं…