काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ। प्रारम्भिक चरणमा तीन मन्त्रीको नाम टुंगो लागेको छ भने उनीहरूले भोलि बिहान शपथ ग्रहण गर्नेछन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहमन्त्रालय (साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी) र कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय दिइने भएको छ। स्रोतले भने अनुसार,…