२०८३, २० आश्विन बुधबार

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दर्ता भएका उम्मेदवारमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार, यी ११ पदमा एकल उम्मेदवारी परेपछि उनीहरू स्वतः निर्वाचित भएका हुन्। प्रदेश–स्तरमा महिला केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भए।…