काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक आज बसेको छ। काठमाडौंमा सम्पन्न बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । बैठकमा महासचिव शंकर पोखरेलले संगठनात्मक तथा नीतिगत विषयसम्बन्धी विभिन्न प्रस्तावहरू पेश गर्नुभएको छ। ती प्रस्तावहरूमध्ये पार्टी नेताहरूको कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई दिने प्रस्ताव प्रमुख रूपमा समावेश गरिएको छ। प्रस्तावअनुसार अब…