२०८३, ११ कार्तिक बुधबार

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल


इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभालाई लक्षित गर्दै एमाले नेता पोखरेलले कडा टिप्पणी गरेका छन्।

उनले उक्त कार्यक्रममा सहभागी भीड “राजनीतिक समर्थनका लागि होइन, जेल तोड्ने रवि लामिछाने र ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति दिने बालेन्द्रका अनुहार चिन्न आएका” भएको दाबी गरे।

पोखरेलले आरोप लगाए, “भीड हुनु समर्थनको प्रमाण होइन, कहिलेकाहीँ त्यो अविश्वास र जिज्ञासाको संकेत पनि हुन्छ।”उनका अनुसार देशलाई स्थायित्व र नीतिगत स्पष्टता आवश्यक रहेको बेला “उग्र नाराबाजी र व्यक्तिगत लोकप्रियता” को राजनीतिले दीर्घकालीन समाधान दिन सक्दैन। उनले मतदातालाई भावनामा होइन, विगतका काम, नीति र व्यवहारका आधारमा मूल्यांकन गर्न आग्रह गर्दै परिपक्व राजनीतिक छनोट गर्न आह्वान गरे।

प्रकाशित मिति : २०८२, ११ फाल्गुन मंगलबार  १० : ४४ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव