२०८३, ९ भाद्र बुधबार

सञ्चारमन्त्री खरेलले पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन्, भिन्न प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीले पेस गरेको पहिलो निर्णयमा हस्ताक्षर नगरी पुनः तयारी गर्न निर्देशन दिएका छन्। शपथ ग्रहण समारोह सकेर सोमबार मन्त्रालय पुगेका मन्त्री खरेललाई कर्मचारीले एउटा निर्णय पत्र हस्ताक्षरका लागि पेस गरेका थिए। तर उनले त्यो निर्णयमा सिधा हस्ताक्षर गर्न अस्वीकार गर्दै "तयार…