२०८३, ९ भाद्र बुधबार

गृह मन्त्रालयको ८ बुँदे निर्देशन : तीन दिन लामो दूरीका सवारी बन्द

काठमाडौं । असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरणका लागि ८ बुँदे निर्देशन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा शनिबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। परिपत्रमा काठमाडौं उपत्यका भित्रिने तथा…