२०८३, ३० भाद्र बुधबार

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी


काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल गरेको छ। एमाले उम्मेदवार डा. अर्जुन कुमार कार्की ६३६ मतको अन्तरले विजयी भएका हुन्।

निर्वाचन परिणामअनुसार कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पाले १५ हजार मत पाएर दोस्रो स्थानमा सीमित भए।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत प्राप्त गरेका छन्। यस जितसँगै नेकपा एमालेले हालसम्म देशभर ९ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। संखुवासभामा सुरुदेखि नै प्रतिस्पर्धा कडा रहे पनि अन्तिम मतपरिणाममा कार्कीले अग्रता कायम राख्दै जित सुनिश्चित गरेका हुन्।

प्रकाशित मिति : २०८२, २५ फाल्गुन मंगलबार  ८ : २६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक