२०८३, ११ कार्तिक बुधबार

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै


काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने भएका छन्। संघीय संसद सचिवालय का अनुसार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ।

संसद सचिवालयले एक सूचना जारी गर्दै शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूलाई कम्तीमा एक घण्टा अगाडि नै उपस्थित हुन तथा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन आग्रह गरेको छ।

गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचन २०८१ बाट १८ जना सदस्य निर्वाचित भएका छन्। राष्ट्रियसभामा भने अझै एक जना सदस्य नेपालका राष्ट्रपति बाट मनोनीत हुन बाँकी रहेको छ।

यस निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी बीच तालमेल भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक्लै चुनावी मैदानमा उत्रिएको थियो।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन सोमबार  १२ : २६ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव