२०८३, ९ भाद्र बुधबार

ओलीको कडा चेतावनी : ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा भएको सरकारी दमनमाथि छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति कडा आपत्ति जनाउँदै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेका छन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले आयोग गठनको उद्देश्य नै आफू र एमालेमाथि राजनीतिक प्रतिशोध लिने योजना भएको आरोप लगाए। उनले भने, ‘पहिले नै केपी ओली…