२०८३, ११ कार्तिक बुधबार

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि


सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह ले सुरुदेखि बनाएको अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार सिंहले १६ हजार २२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार गगन कुमार थापा ले ९ हजार ६७४ मत प्राप्त गरेका छन्। यसअनुसार सिंह थापाभन्दा ६ हजार ५५३ मतले अगाडि रहेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अमनिश कुमार यादव ले ३ हजार २६२ मत प्राप्त गरेका छन्। यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार रजनिश राय ले ७ सय ३ मत प्राप्त गरेका छन्।

सर्लाही–४ मा मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, २२ फाल्गुन शनिबार  २ : ०९ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव