काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीचको राजनीतिक संवाद अब निर्णायक मोडमा पुगेको छ। पार्टी एकता वा सहकार्यबारे आज रातिसम्म ठोस टुंगो नलागे अलग–अलग बाटो रोजिने निश्चितजस्तै भएको निकट स्रोतले जनाएको छ। पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातमा कडा सौदाबाजी भइरहेको छ। रास्वपाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची प्रस्ताव…