२०८३, ११ कार्तिक बुधबार

लेबनानमा नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

लेबनानमा नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित


काठमाडौँ । लेबनानमा नेपाली शान्ति सैनिकको हेडक्वाटरमा हमला भए पनि सबै सैनिक सुरक्षित छन्।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत का अनुसार केही घर र व्यक्तिगत सामानमा क्षति भए पनि मानवीय क्षति भएको छैन।

संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेस ले शान्ति सैनिकलाई निशाना बनाउनु अस्वीकार्य भएको र द्वन्द्व तुरुन्त रोक्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ११ : ३० बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका