२०८३, ९ भाद्र बुधबार

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए सभापति देउवा

काठमाडौं । भदौ २४ र २५ मा भएको ‘जेनजी आन्दोलन’ का घटनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन्।पार्टी नेतृत्वमा चलिरहेको आन्तरिक विवादका बीच देउवाको यो उपस्थिति कांग्रेस नेताहरूबीच विशेष रुपमा हेरिएको छ। बुढानीलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारीले…