२०८३, ११ कार्तिक बुधबार

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ। २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्नुका साथै समानुपातिक सांसदको नाम टुंगो लगाउने उद्देश्यले यो बैठक बसाइएको हो। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भइरहेको छ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्ने कार्य हुनेछ।

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारका नाम राजनीतिक दलहरूलाई सिफारिस गर्न तोकेको समयसीमा भित्र दलहरूले आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ३ : २० बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव