२०८३, २० आश्विन बुधबार

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद


विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार जना सांसदको नाम टुङ्ग्याएको छ। पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई सिफारिस गर्ने निर्णय गरेको हो।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै चार सिट पाएको थियो। यसअघि सांसद छनोटको विषयमा पार्टीभित्र विवाद समेत देखिएको थियो।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ५ : २७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि